सुदुरपश्चिम सरकार आगामी आर्थिक बर्षलाई स्वास्थ्य सेवा सुधार बर्षका रुपमा मनाउने, सवा ३ अर्ब बजेट विनियोजन
2020/06/15, 5:26

सुदुरपश्चिम सरकार आगामी आर्थिक बर्षलाई स्वास्थ्य सेवा सुधार बर्षका रुपमा मनाउने भएको छ । कोरोनाको महामारीले क्षति पुराएका वेला स्वास्थ्य सेवा सुधारका लागि साव ३ बर्षको वजेट विनियोजन भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७, ०७८ का लागि प्रदेश सभामा प्रस्तुत भएको वार्षिक बजेटमा ३ अर्ब २६ करोड ६६ लाख रकम विनियोजन भएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोराले बजेट प्रस्तुत गरेका हुन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/15, 11:47
2021/06/16, 1:03
2023/02/24, 7:36