एक स्थानीय तह एक औधोगिक ग्राम, हरेक निर्वाचन क्षेत्र दुई नविनतम उद्योग कार्यक्रम सञ्चालन हुने
2020/06/15, 5:29
एक स्थानीय तह एक औधोगिक ग्राम, हरेक निर्वाचन क्षेत्र दुई नविनतम उद्योग कार्यक्रम सञ्चालन हुने भएको छ । औधोगिकरणको विकास गर्नका लागि एक स्थानीय तह एक औधोगिक ग्राम कार्यक्रम अगाडी ल्याईएको हो ।
त्यसका लाािग बजेटमा ५ करोड विनियोजन भएको छ । त्यस्तै हरेक निर्वाचन क्षेत्र दुई नविनतम उद्योग कार्यक्रमका लागि ३ करोड ३० लाख रकम छुट्टाईएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोराले बजेट प्रस्तुत गरेका हुन् ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12