

सुदुरपश्चिमका सिचाई आयोजनाका लागि साढे एक अर्ब बजेट विनियोजन भएको छ। प्रदेश सरकारको बजेटले नौ वटै जिल्लाहरुमा विभिन्न सिचाई आयोजनाका लागि एक अर्ब ४१ करोड रकम बजेट विनियोजन भएको छ ।
एक सय २५ वटा सिचाई आयोजनाका लागि सो रकम विनियोजन गरिएको हो । त्यसबाट दुई हजार ८० हेक्टरमा सिचाई हुनेछ । दश मेटिक टन उत्पादन वृद्धि हुनेछ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोराले बजेट प्रस्तुत गरेका हुन् ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:40
2020/12/20, 11:25
2023/09/17, 7:27