
सुदुरपश्चिममा सडक निर्माण मर्मत र कालोपत्रेका लागि पौने ५ अर्ब बजेट विनियोजन भएको छ । प्रदेश सरकारको आगामी आर्थिक बर्षको बजेटमा सो रकम विनियोजन भएको हो ।

सडक आयोजनाहरुको निर्माण, मर्मत तथा कालोपत्रे गरी चार अर्ब ७२ करोड छुटाईएको छ । त्यसमा ५२८ किमी कच्ची सडक निर्माण मर्मत र त्यसमा २३४ किमी सडक कालोपत्रे गरिने बजेटमा उल्लेख गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहोराले बजेट प्रस्तुत गरेका हुन् ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:40
2020/12/20, 11:25
2023/09/17, 7:27