
डोटीको फुड्सिल गाउपालिका वडा नम्बर ३ को अध्यक्षमा २० वर्षीय प्रेम अवस्थी एमालेको वडा अध्यक्षमा चयन भएका छन्। राजनीतिमा लागेको २ वर्षमा उनी एमालेको वडा अध्यक्ष बनेको बताउँछन्। नेकपा एमालेको महाधिवेशन अन्तर्गत भइरहेको वडा अधिवेशनमा उनी सर्वसम्मत रुपमा वडा अध्यक्षमा चयन भएका हुन्।


2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 1:55
2020/10/19, 8:33
2021/05/26, 6:27