
नेपाल भारत मैत्री सङ्घ केन्द्रीय कार्यालयले कैलालीका बाढी पिडित राहत प्रदान गरेको छ।गत असोज ३१ गते देखी ३ गते सम्म परेको अविरल वर्षाले प्रभावित भएका टीकापुर नगरपालिका ८ का ५० घर परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिउको नेपाल भारत मैत्री संघका उपाध्यक्ष हरि शङ्कर ठाकुरले बताए ।

उनका अनुसार बाढीले क्षती गरेको बेला प्रति घर २५ केजी चामल २ केजी दाल नुन र तेल सहयोग गरिएको जनाएको छ । बाढी प्रभावित हरुलाई राहत वितरणको लागी केन्द्रीय सह अध्यक्ष शैलेन्द्र मोहन झा ,केन्द्रीय वरिष्ठ उपाध्यक्ष तुल बहादुर साउद , केन्द्रीय उपाध्यक्ष हरि शङ्कर ठाकुर, महासंघका सचिव बोध कृष्ण सुवेदी केन्द्रीय सदस्य जागृति बोगटी,आजिवन सदस्य पुष्कर अवस्थीको उपस्थिति रहेको थियो ।संघले हिजो (सोमबार) कञ्चनपुरका १७४ परिवारलाई राहत प्रदान गरेको थियो ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/10/16, 10:39
2023/02/13, 12:26
2025/06/11, 5:39
2020/07/30, 4:42