बैतडीको पुर्चौंडी नगरपालिकामा सोमबार सार्वजनिक बिदा हुने भएको छ। कार्तिक २९ गते हरिबोधनी एकादशीका दिन गिरेगडा कफलखाना मेला लाग्ने भएकोले सो दिन नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको नगरपालिकाले जनाएको छ।
शुक्रबार बसेको नगरकार्यपालिकाको बैठकले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार कुँवरले जानकारी दिए।
2024/11/29, 6:23
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2024/11/29, 5:07
2024/11/29, 5:04
2024/11/29, 4:55
2020/05/24, 4:53
2020/09/23, 11:50
2022/01/10, 4:03
2023/01/26, 5:57