
कैलालीका एक पुरुष कर्णाली नदीमा वेपत्ता भएका छन्। जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्वर ३ का ३८ बर्षीय चक्रवहादुर बुढा कर्णाली नदीमा वेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार हिजो दिउसो १ बजे पौडी खेल्ने क्रममा उनी वेपत्ता भएका हुन्। उनको खोजी भईरहेको प्रहरी नायव उपरिक्षक विष्टले बताए।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38