
कैलालीको अत्तरियामा काग्रेंस नेतालाई पनि कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षण गर्दा कोरोना पुष्टि भएको हो । काग्रेंसका नेतालाई कोरोना पुष्टि भएपछि उनको घर सिल गरिएको छ ।

कोरोना पुष्टि भएका नेता पनि आईसोलेसनमा रहेका छन् । यसअघि अत्तरियाकै एक जना वडाध्यक्षलाई पनि कोरोना पुष्टि भएको थियो । उनी आईसोलेसनमा वसेका छन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38