
दार्चुलामा ढुंगा खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको दार्चुला–तिंकर सडक खण्डको राताकाठा क्षेत्रमा ढुंगा लागेर दुहु गाउँपालिकाकी कलावती बडालको ज्यान गएको प्रहरीले जनाएको छ ।

राताकाठा भन्दा माथिल्लो क्षेत्रमा खानेपानी योजना निर्माण भइरहेकोले क्षेत्रबाट ढुंगा खसेर उनका घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38