प्रधानमन्त्री कप महिला क्रिकेट ः गण्डकी प्रदेश भर्सेस एपिएफको खेल ( LIVE)
2021/12/23, 3:25
धनगढी,८ पुष धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा विहीवार लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेश र विभागीय टोली एपिएफ प्रतिस्पर्धा गरिरहेका छन् ।

विहीवारको दोस्रो खेलमा समुह बी मा रहेका एपिएफ र गण्डकी प्रतिस्पर्धा गरिरहेका हुन् । एपिएफले टस जितेर पहिले ब्याटिङ गरेको थियो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 11:06
2021/09/10, 11:47
2022/07/18, 5:57
2020/08/28, 6:42