
अछाममा क्रिकेट संघ अछामको चौथो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले नयाँ कार्य समिती पनि गठन गरेको छ । संघको अध्यक्षमा साँफेबगरका अनिल कुवँर चयन भएका छन् । क्रिकेट एसोशिएन नेपाल क्यानका प्रदेश अध्यक्ष हरी रेग्मीको सहभागितामा भएको चौथो साधारण सभाले नयाँ कार्य समिती गठन गरेको हो ।

सर्वसम्मत रुपमा चयन भएको कार्यसमितीको उपाध्यक्षमा धिरेन्द्र सावद, सचिवमा चादनी शाह र कोषाध्यक्षमा चक्र सुनार रहेका छन् ।संघको सदस्यहरुमा प्रेम कुवँर, लक्ष्मण नाथ योगी, कृष्ण कुवँर, यज्ञराज ढुंगाना, तपेन्द्र ओली, बिनोद खत्री, शिबराज स्वाँर, लोकेन्द्र खत्री र गणेश तिरुवा रहेका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 11:06
2021/09/10, 11:47
2022/07/18, 5:57
2020/08/28, 6:42