
आइतबार सुदूरपश्चिम प्रदेशमा थप ६५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६४ नमुना परीक्षण गर्दा थप ६५ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
निर्देशनालयका अनुसार १ हजार ५८ जनाको एन्टिजेन र ६ जनाको पीसीआर परीक्षण गरिएकोमा थप ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमण पुष्टि भएकामध्ये १८ जना आज नै भारतबाट फर्केका नागरिक हुन् । आज सुदूरपश्चिमका नाका भएर ९३८ जना स्वदेश फर्केका छन् ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/01, 3:39
2022/03/06, 1:45
2020/06/15, 12:48
2022/10/26, 12:52