
नेपाली सेनाका प्रमुख प्रधानसेनापति प्रभुराम शर्माले आज सुदूरपश्चिमको भ्रमण गरेका छन । रक्षा सचिवसहितको टोलीले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशी लगायतसंग भेटेर शान्ति सुरक्षा लगायतका बिषयमा छलफल गरेका छन्।

आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले प्रधानसेनापति शर्माले यहाँको शान्ति सुरक्षा, विपतका बेला सुदूरपश्चिम सरकारले गरेको महत्त्वपूर्ण भुमिका लगायत बिषयमा जानकारी लिएको बताइन् । प्रधानसेनापतिले सुरक्षा निकायसंगको समन्वयमा बिपद ब्यबस्थापनमा गरेको कामको उच्च प्रशंसा समेत गरे ।
प्रधानसेनापतिको टोलीले दार्चुलाको लिपुलेक, लिम्पियाधुराको बिषयमा समेत छलफल गरेको बताउँदै मन्त्री जोशीले अहिले सो टोली दार्चुला तर्फ प्रस्थान गरेको बताइन्।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/20, 4:07
2020/10/25, 8:17
2021/05/22, 11:27
2021/12/27, 5:32
2023/01/08, 5:41