धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप११ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६०नमुना परीक्षण गर्दा थप ११जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा३ जना निको भई घर फर्किएका छन् । हाल अस्पतालमा १६ जना संक्रमित विरामी उपचाररत छन् । ती मध्ये ४ जनाको आइसियु र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2024/11/28, 3:54
2024/11/28, 3:48
2024/11/28, 1:00
2024/11/28, 12:53
2020/07/29, 4:29
2020/12/24, 1:59
2021/07/15, 2:42
2022/03/28, 11:26