
राष्ट्रिय समाचार समिति (रासस) सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख सिद्धराज भट्टका बुवाको आज निधन भएको छ । कार्यालय प्रमुख भट्टका बुवा शिवराज भट्टको ८२ वर्षको उमेरमा निधन भएको हो ।

श्वासप्रश्वास तथा निमोनियाको समस्या रहेका उनको करिब दुई सातादेखि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेकामा उपचारकै क्रममा आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक भट्टका तीन छोरा र एक छोरी छन् ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/20, 4:07
2020/10/25, 8:17
2021/05/22, 11:27
2021/12/27, 5:32
2023/01/08, 5:41