धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३५ नमुना परीक्षण गर्दा दुई जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा सात जना संक्रमित विरामीको उपचाररत छन् । तीमध्ये तीन् जनाको आइसियूमा उपचार भइरहेको छ भने एक जनाको भेन्टिलेटरमा उपचार भईरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।
सोही अवधिमा १ जना अस्पतालबाट डिस्चार्ज हुदाँ दुई जना अस्पतालमा भर्ना भएका छन् ।
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2022/10/01, 7:23
2024/02/23, 12:10
2022/02/21, 3:26