
धनगढीमा पत्रकार र डाक्टरबिच र मैत्रीपुर्ण फुटसल प्रतियोगिता हुँदैछ । धनगढी स्थित नवजीवन अस्पतालको मुख्य प्रायोजनमा प्रथम आमन्त्रित मैत्रीपुर्ण फुटसल प्रतियोगिता शनिबार हुने भएको हो ।

नवजीवन अस्पतालको मुख्य प्रयोजनमा प्रथम आमन्त्रित मैत्रीपुर्ण फुटसल प्रतियोगितामा पत्रकार र डाक्टरहरु बिच धनगढीको फ्ल्यटल्याण्डमा प्रतियोगिता हुने नवजीवन अस्पतालका प्रमुख कार्यकारी चक्र खडायतले जानकारी दिए ।
सहभागी खेलाडीलाई ट्रफी सहित प्रमाण पत्र प्रदान गरिने अस्पतालका प्रमुख कार्यकारी खडायतले जानकारी दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04