
कञ्चनपुरमा एक जना मृत फेला परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका-१ को धौलेपानीमा ६० वर्षीय मानबहादुर धामी बिहीवार मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका-४ स्थायी घरका भएका धामी धौलेपानीमा बस्दै आएका थिए। शवलाई महाकाली प्रादेशिक अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भइरहेको कार्यालयका प्रहरीले बताएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/08, 8:11
2021/07/12, 5:44
2023/04/20, 12:06