
रोजगारीको शिलशिलामा भारतमा रहेको डोटीका एक युवक मृत फेला परेका छन्। शिखर नगरपालिका–७ लाटामाडौं गिल्ला दानकोटका टेक लुहार मृत अवस्थामा भेटिएका हुन्।

सुत्ने कोठामा कपडाले घाँटीमा बाधिएको अवस्थामा उनको शव भेटिएको आफन्तले बताएका छन्। शरीरमा देखिएको रगत, घाँटीमा बाँधिएको डोरी र बिस्तरामा घुँडा टेकिएको शव फेला पर्नु हत्या भएको आफन्तले आशंका गरेका छन्।
दोषीलाई कारबाहीको माग आफन्तले घटना छानबिनको माग गरेका छन्।

2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/05/28, 12:17
2025/05/27, 5:16
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/12, 10:19
2021/01/14, 9:19
2021/08/27, 8:50
2022/06/23, 10:59
2023/10/06, 12:07