
धनगढीमा थप १८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा १८ जना उपमहानगरपालिका विभिन्न वडाका १८ जनामा कोरोना पुष्टि भएको हो। उनीहरुमध्ये सवैभन्दा वढी वडा नम्बर ९ का का नौँ जना रहेका छन्। उनीहरु भवानी मावि र सरस्वती आधारभुत विद्यालयमा वसिरहेका छन्।

यसैगरी धनगढीको वडा नम्बर ८ का तीन जना, वडा नम्बर २ का दुई जना, वडा नम्वर १३ का दुई जना र वडा नम्वर ६ र ११ का एक÷एक जनामा कोरोना पुष्टि भएको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अहेव लक्ष्मीराज उपाध्यायले बताए।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/08/13, 1:21
2023/12/17, 3:44
2021/06/15, 6:52
2022/02/10, 11:56
2020/08/25, 2:58