
धनगढीको आदर्श युवा क्लब सामाजिक सेवामा सक्रिय भईरहेको छ । धनगढीमा हालै स्थापना गरिएको क्लबले विभिन्न सामाजिक कार्य गर्दै आएको हो ।


लकडाउनको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्नुका साथै विभिन्न विपन्न वर्गहरुलाई सहयोग गरिरहेको आदर्श युवा क्लबका अध्यक्ष निराजन खड्काले जानकारी दिए ।
क्लबले पञ्चोदय माविको क्वारेन्टिनमा रहेकालाईलाई १८ दिनदेखि लगातार खाना खुवाईरहेका छन् । उनीहरु त्यहाँ खाना खुवाउनुका साथै दृष्टिविहीन तथा एक महिलालाई खाद्यान्न सहयोग गर्नुका साथै मानव सेवा आश्रम र मुटुरोगीलाई पनि सहयोग गरेको क्लबका अध्यक्ष खड्काले बताए ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/08/13, 1:21
2023/12/17, 3:44
2021/06/15, 6:52
2022/02/10, 11:56
2020/08/25, 2:58