
बैतडीको पाटन नगरपालिका सिल गरिएको छ । कोरोना भाईरसको संक्रमण थप फैलिन नदिन एक हप्ताका लागि नगरपालिका सिल गरिएको कार्यपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले जानकारी दिए ।

एक हप्तासम्म नगर क्षेत्रमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् । पाटन नगरपालिकामा अहिलेसम्म ८ जना संक्रमित भेटिएका छन । उनीहरु मध्ये एक जना निको भएर घर फर्किएका छन् भने बाँकीलाई आइसोलेसनमा राखेर उपचार भईरहेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38