
सुदूरपश्चिममा थप १३७ जनामा कोरोना पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा गरिएको परिक्षणमा ९६ जना र धनगढी स्थित प्रयोगशालामा ४१ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसमा सवैभन्दा वढी कैलालीको रहेकोमा धनगढी उपमहानगरपालिकामा मात्रै २१ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुमध्ये ५ जना महिला र १६ जना पुरुष रहेका छन् ।
सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठका अनुसार ४९, ९, ५, २६ र ११ बर्षीया महिला तथा २०, १६, ३५, ४६, ३, ५, २१, २३, २०, २५, १९, २३, २४, ५१, १५ र ४० बर्षीय पुरुष रहेका छन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/13, 10:33
2020/11/27, 7:23
2021/04/12, 10:58
2021/10/25, 5:44
2022/11/18, 6:01