
धनगढी उपमहानगरपालिकाको एकै वडामा एकै दिन १० जनामा कोरोना पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ मा एकै दिन १० जनामा कोरोना पुष्टि भएको हो ।

धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा धनगढीका २१ जनामा कोरोना पुष्टि भएकोमा १० जना वडा नम्बर १२ का रहेका छन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38