
धनगढी उपमहानगरपालिका क्षेत्रमा एकैदिन २१ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित प्रयोगशालामा परिक्षणका क्रममा २१ जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरुमध्ये सवैभन्दा वढी धनगढीको वडा नम्बर १२ का रहेका छन् । सो वडामा १० जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी वडा नम्बर १८ मा तीन, वडा नम्बर ७ र १० मा दुई दुई, वडा नम्बर १४, १५, १६ र १७ मा एक एक जनामा कोरोना पुष्टि भएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाका अहेब लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09