
फाप्लामा क्रिकेट स्टेडियम तथा खेलग्राम निर्माण गरिने भएको छ ।

आगामी आर्थिक बर्षको बजेटमा अन्तराष्ट्रिय मैदान सहितको क्रिकेट रंगशाला र खेलग्राम निर्माण गरिने उल्लेख छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै फाप्लालाई क्रिकेट स्टेडिमय सहितको खेलग्रामको रुपमा विकास गरिने बताएका छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04