
डोटीमा क्वारेन्टिनमै शिशु जन्मिएको छ । डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर २ को कालिका आधारभुत विद्यालयमा रहेको क्वारेन्टिनमा शिशु जन्मिएको हो । भारतको शिखरमा रोजगारी गर्दै आएका खगेन्द्र विककी श्रीमति सरस्वती विकले बच्चा जन्माएकी हुन् ।

उनको छोरा जन्मिएको वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । सोमबार राती शिशुलाई जन्म दिएकी महिला र उनका श्रीमान जेठ १८ गतेदेखि क्वारेन्टिनमा वूदै आएका छन् । योभन्दा अघि सोही वडाको देवी माध्यामिक विद्यालयको क्वारेन्टिनमा पनि एक महिलाले शिशु जन्माएकी थिईन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09