
धनगढी उपमहानगरपालिका क्षेत्रमा आज भने कुनै पनि संक्रमित देखिएका छैनन् । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा आज ४९ जनामा कोरोना पुष्टि भएकोमा धनगढीका एक जना पनि नरहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

आज कोरोना पुष्टि भएकोमा अधिकांश कैलालीका रहे पनि उनीहरु गोदावरी नगरपालिकाका रहेका छन् । यसअघि धनगढीका सोमवार २१ र आईतवार १८ जनामा कोरोना पुष्टि भएको थियो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/19, 11:45
2021/09/20, 11:16
2024/11/18, 2:46
2020/05/17, 3:38