
धनगढी- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बैतडीमा क्रिकेट टोली छनोट गरिएको छ। जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दका अनुसार निङ्गलाशैनी खेल मैदान देहिमाडौंमा गरिएको छनौट प्रतियोगिताबाट वसन्त खत्रीको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो।

टोलीको उपकप्तानमा दीपक बोहरा, सदस्यहरुमा रामबहादुर चन्द, गजेन्द्र बोहरा, वीरेन्द्र नाथ, सुनिल चन्द, लोकेन्द्र चन्द, नरेन भट्ट, भुपेन्द्र चन्द, हिक्मत महरा, खडक बोहरा, रिसिकेश बोहरा, बुद्धि विष्ट र दीपेन्द्र भण्डारी रहेका छन्।यस्तै वैकल्पिक खेलाडीमा मिलन भट्ट, आकाश चन्द, वीरेन्द्र चन्द र विशाल चन्द गरी ४ जना छनोट भएका छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04