
धनगढी-दार्चुलामा भाद्र २४ गते राति आएको बाढीले बाङ्गाबगडलाई क्षतविक्षत बनाएको छ। बाढीपहिरोले पाँच जनाको ज्यान लिएको छ। १० जना बेपत्ता भएका छन्। त्यसैगरी ८ जना घाइते भएका छन्।

अहिले उद्दार कार्यमा जिल्लाका सबै शैक्षिक सस्थाहरू लागि परेका छन्। आज महाकाली नगरपालिकाले शोक विज्ञप्ती जारी गर्दै एक दिनका लागि शैक्षिक संस्थाहरूमा बिदा दिएको छ।
शोक बिदा मनाउनुभन्दा पनि महेन्द्र नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापकलगायत शिक्षक, शिक्षिकाहरू उद्दारमा खटिएका हुन्।

2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/06/11, 5:47
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/23, 7:42
2021/02/05, 10:54
2021/12/21, 4:25
2023/02/08, 5:28