
धनगढी- धनगढीमा सेभेन साइड भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ। सिटी क्लव अफ धनगढीको आयोजनामा असोज १० गतेदेखि १४ गतेसम्म प्रतियोगिताको आयोजना गरेको हो।

३५ वर्षमाथिका पुरुषहरुलाई लक्षित गरी प्रतियोगिताको आयोजना गरिएको छ। प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार, द्वितिय पुरस्कार २५ हजार रहेको छ।
यस्तै उत्कृष्ट खेलाडीलाइ १० हजार, उत्कृष्ट गाल रक्षक र सर्वाधिक गोलकर्तालाई ५/५ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। टिम दर्ता शूल्क ७ हजार रहेको छ भने दर्ता ८ गतेसम्म गर्न सकिने प्रतियोगिताका संयोजक जगदिश जोशीले बताए।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2022/12/06, 3:07
2024/05/10, 6:04