ओलम्पियन दीपक बिष्ट र आयशा शाक्यद्धारा पीसीआर मेसिन स्थापनामा २० हजार सहयोग
2020/06/26, 12:46

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि किर्तिमानी तेक्वान्दो खेलाडी तथा ओलम्पियन दीपक बिष्टले २० हजार रुपैया सहयोग गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका पूर्व अध्यक्ष बिष्ट र उनकी पत्नी तेक्वान्दोकी राष्ट्रिय च्याम्पियन आयशा शाक्यले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि २० हजार रुपैया सहयोग गरेकी हुन् ।

ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्धारा शुरु गरिएको डडेल्धुरामा पीसीआर मेसिन स्थापना अभियानमा विश्वभरी छरिएर रहेका सुदूर पश्चिमेलीहरुले सहयोग गरिरहेका छन् । यसैक्रममा काठमाण्डौंमा सहयोग संकलन अभियान शुरु गर्दै किर्तिमानी तेक्वान्दो खेलाडी बिष्टले २० हजार रुपैया सहयोग गरेका हुन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02