
धनगढी- बझाङमा सेती नदीमा जीप खसेको छ। शुक्रबार राति ८ बजे से १ ज १९५६ नम्बरको जीप तलकोट गाउँपालिका-४ रातापानीस्थित सेती नदीमा खसेको प्रहरीले बताएको छ।

जीप रोकेर सामान झार्दै गर्दा आफै अचानक ब्याक भई नदीमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
दुर्घटनामा जीपमा सवार सैपाल गाउँपालिका बस्ने ३० वर्षीय ज्ञानेन्द्र बोहरा सामान्य घाइते भएका प्रहरीले बताएको छ। जीप नदीमै रहेको बताइएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/10/09, 12:26
2021/07/09, 3:06
2022/03/16, 5:31
2020/08/31, 10:26
2023/10/10, 1:38