प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई २ बजे उठाएर संसद् भंग गरेको आरोप लगाएका छन् ।
डडेल्धुरामा भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर ससद भङ्ग गर्नुभयो,” उनले भने, “त्यसपछि मात्रै म प्रधानमन्त्री भएको हुँ । यसपटक मेरो प्रधानमन्त्री बन्ने मन त थिएन तर ओलीजीको गलत कदमका कारण भएको हुँ ।”
उनले उत्तम संविधान बनाए पनि ओलीले च्यात्न खोजेको बताएका थिए । “राजनीतिमा स्थायी सत्रु र मित्र हुँदैन,” उनले भने ।
2024/05/04, 4:22
2024/05/04, 4:19
2024/05/04, 4:11
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/10/09, 8:46
2021/08/06, 9:36
2022/05/10, 5:52
2023/04/27, 11:48