
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले मतदान गरेका छन्। उनले डोटीबाट मतदान गरेका हुन्।

मुख्यमन्त्री भट्टले डोटीको केआईसिंह गाउँपालिका-६ भूमिराज मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/22, 8:28
2020/12/13, 9:54
2022/04/01, 3:40
2023/04/28, 7:23