
डोटीमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार प्रेम बहादुर आलेले अग्रता कायम गरेका छन् ।

१५ हजार एक सय ५८ मत गणना हुदा समाजवादीका आलेले आठ हजार तीन सय दुई मत ल्याएका छन् । आलेलाई पछ्याईरहेकी नेकपा एमालेका उम्मेदवार गौरी ओलीले पाँच हजार ९८ मत ल्याएकी छन् ।
स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले छ सय २६ मत ल्याएका छन् । नौ सय ५३ मत बदर भएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20