
धनगढी जेसीजको अध्यक्षमा मोहनराज ओझा चयन भएका छन् । शनिबार भएको धनगढी जेसिजको ४० औ अधिवेशनबाट ओझाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

जेसिजको कार्यकारिणी उपाध्यक्षमा मनिस कुँवर र जनार्दन बम, उपाध्यक्षमा दिनेश भट्ट, डिल्लीराज भण्डारी, डम्मर ऐरी, नरेश ओझा, महासचिवमा महेश्वर ओझा र कोषाध्यक्षमा अरुण सिंह चयन भएका छन् ।
यस्तै कानुनी सल्लाहकारमा नरेश धामी चयन भएका छन भने तालिम संयोजक लोकराज भट्ट छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15