मौलिक संस्कृति संरक्षण र प्रबद्र्धन गर्न के गर्नुपर्ला ? (भिडियो सहित)
2022/12/25, 4:36

पछिल्लो समय पहिचान जोगाउनका लागि मौलिक मानिएका पर्वहरु धेरै समुदायले मनाउने गरिएको छ । पराम्परागत मौलिक संस्कृतिको संरक्षणका लागि स्थानीय सरकार आफैँ पनि लागि परेका छन् । तर युवापुस्ताहरु भने मौलिक पर्वहरुप्रति आकर्षित हुन सकेका छैनन् ।

उनीहरुमा बढ्दो पश्चिमा संस्कृतिको प्रभावले मौलिक पर्वहरु ओझेलमा पर्दै गरेको आभाष हुन थालेको छ । मौलिक संस्कृतिहरुको संरक्षण र सम्बद्र्धन गर्दै पुस्तान्तरण गरी बचाई राख्न के गर्नुपर्ला ? हेरौ कैलालीका नागरिकहरुको भनाई भिडियोमा ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04