बाजुरामा निर्वाचनका क्रममा मृत्यु भएका सञ्जीव र चेतन ऐडीको परिवारलाई १०/१० लाख दिने
2023/01/06, 12:56
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन ऐडीका परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।
प्रत्येक परिवारलाई १०/१० लाख उपलब्ध गराउने निर्णय भएको हो। बिहीबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वनजिक गर्ने क्रममा सरकारका प्रवक्ता तथा अर्थमन्त्री विष्णु पौडेले सो निर्णयहरु सार्वजनिक गरेका हुन्।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2022/07/15, 10:56
2023/11/25, 12:26
2020/06/30, 6:27
2020/11/08, 5:57
2021/08/17, 4:59