नागरिक उन्मुक्ति पार्टीका नेता एवम् पूर्वसांसद रेशम चौधरीले दायर गरेको मुद्दाको सुनुवाइ हुँदैछ । पूर्वसांसद चौधरीले आफूविरुद्ध जन्मकैदको फौसला खारेज हुनुपर्ने माग राखि सर्वोच्चमा रिट निदेवन दर्ता गरेका थिए ।
आइतबार सर्वोच्चका न्यायाधीशद्वय टङ्कबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासमा रेशमसहित १२ जानको मुद्दाको सुनुवाइ हुन लागेको हो ।२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालकसहित आठ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । उच्च अदालतबाट समेत टुङ्गिएर सर्वोच्च आइपुगेको त्यही मुद्दामा आज सुनुवाइका लागि पेशी तोकिएको हो ।
2024/11/27, 1:38
2024/11/27, 1:35
2024/11/27, 1:24
2024/11/27, 1:20
2024/11/27, 1:11
2024/11/27, 1:38
2024/11/27, 1:35
2024/11/27, 1:24
2024/11/27, 1:20
2024/11/27, 1:11
2020/06/24, 6:46
2021/07/08, 9:49
2022/03/14, 11:56
2023/05/11, 9:29