तराईमा पनि स्याउ फलेको छ । लम्कीचुहाका गोकर्ण ओलीले कैलालीको लम्कीचुवा ९ प्रतापपुरमा स्याउ (ट्रोपिकल एप्पल) फलाएका हुन् ।
गोदावरी ड्रागन फ्रुटका संचालक ओलीले गर्मी मौसममा फल्ने स्याउ एक बर्षअघि १२ सय बोट भारतबाट ल्याइएर लम्कीचुहा ९ प्रतापपुरमा ३ बिगाहामा स्याउ लगाएका छन् । अहिले बोटमा फल लाग्न सुरु भएको कृषक गोकर्ण ओलीले बताए ।
सामान्यत स्याउ हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने गरेको पाइन्छ ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/07/13, 5:40
2023/04/22, 5:34