
तराईमा पनि स्याउ फलेको छ । लम्कीचुहाका गोकर्ण ओलीले कैलालीको लम्कीचुवा ९ प्रतापपुरमा स्याउ (ट्रोपिकल एप्पल) फलाएका हुन् ।

गोदावरी ड्रागन फ्रुटका संचालक ओलीले गर्मी मौसममा फल्ने स्याउ एक बर्षअघि १२ सय बोट भारतबाट ल्याइएर लम्कीचुहा ९ प्रतापपुरमा ३ बिगाहामा स्याउ लगाएका छन् । अहिले बोटमा फल लाग्न सुरु भएको कृषक गोकर्ण ओलीले बताए ।
सामान्यत स्याउ हिमाली र उच्च पहाडी क्षेत्रमा फल्ने गरेको पाइन्छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 4:08
2020/10/24, 8:07
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07