
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष शशांक मनोहरको कार्यकाल सकिएको छ । दोस्रो पटकको दुई वर्षे कार्यकाल सकिएपछि मनोहरले राजीनामा दिएको आईसीसीले जनाएको छ ।

मनोहरले चाहेको भए तेस्रो कार्यकालको लागि आवेदन दिन सक्ने थिए तर उनले राजीनामा नै दिएको आईसीसीले जनाएको छ । आईसीसीको बोर्ड बैठकले अहिले उपाध्यक्ष रहेका इमरान ख्वाजालाई अन्तरिम अध्यक्ष बनाएको छ ।
चुनावी प्रक्रियाबाट अर्को अध्यक्ष चयन नभएसम्मको लागि ख्वाजालाई कार्यवाहक अध्यक्ष बनाइएको आईसीसीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02