
कैलालीको धनगढीमा तेस्रो स्वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ । स्वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटलको मुख्य प्रायोजनमा वस्तिक अस्पताल टेकबहादुर चोखाल स्मृति कप वडा स्तरीय फुटसल प्रतियोगिता सुरु भएको हो ।

टेकबहादुर चोखा प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रतियोगिताको वस्तिक कार्डियो एण्ड मल्टिस्पीसियालिटी हस्पिटलका अध्यक्ष महेश जोशीले उद्घाटन गरे । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन पहिलो चरणका ६ वटा खेलहरु सम्पन्न भएका छन् । शुक्रबार क्वाटरफाईनलसम्मका चार खेलहरु हुनेछन् भने शनिबार सेमिफाईनल र फाईनल खेल हुनेछ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02