
बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ मा हावाहुरीले पाँच वटा घरमा क्षती पुगाएको छ । प्रहरीकाअनुसार हावाहुुरीले खोडपे बजारमा रहेको धन बहादुर कुवँर, डम्बर सिंह बिष्ट र केशव भट्टले सञ्चालन गर्दै आएको पसलको छानो उडाएको छ ।

बजारमै गगन सिंह महराले सञ्चालन गरीरहेको पसलमा पनि हावाहुरीले क्षती गरेको छ । वडा नम्बर ८ कै आरुबाटाका स्थानीय पदम सिंह बिष्टको पसलमा पनि हावाहुरीले पूर्ण गरेको वडाध्यक्ष हरिश बिष्टले जानकारी दिए ।उनकाअनुसार अहिले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18