
सुदूरपश्चिमका चार जिल्ला जिल्ला जोड्न् महकाली करिडोर दार्चुला टिंकर सडकको लागि सरकारले ४५ करोड बजेट विनियोजन गरेको छ ।

संसदमा अगामी आर्थिक वर्ष २०८०/ ८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले महाकाली करिडोर दार्चुला टिंकर सडकको लागि ४५ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।
कञ्चनपुरको ब्रह्मदेबदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको टिंकर जोड्ने आर्थिक, व्यापारीक, धार्मिक, पर्यटकीय तथा सामरिक महत्वको सडकको रुपमा यो सडकलाई लिने गरिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18