
सुदूरपश्चिम प्रदेश सरकारले पर्यटन विकासका लागि अपि र साइपाल हिमालको बेस क्यापसम्म पैदल मार्ग निर्माण गर्ने भएको छ।

प्रदेशको पर्यटन विकासका लागि पर्यटनको सहजताका लागि बेस क्यापसम्म पदमार्ग निर्माण गर्ने प्रदेश सरकारले बताएको छ।
प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पद मार्ग निर्माण गर्ने उल्लेख गरिएको हो।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/16, 11:27
2021/05/23, 10:30
2021/12/29, 6:18