
धनगढीको कैलाली बहुमुखी क्याम्पसले गर्मी बिदा दिएको छ। क्याम्पसले एक सूचना सार्वजनिक गर्दै आइतवारदेखि असार १८ गतेसम्म गर्मी बिदा दिएको हो।

क्याम्पसले जेठ २८ गते आइतवारदेखि असार १८ गतेसम्म बिदा दिएको जनाएको छ। गर्मी बिदाको समयमा क्याम्पसको प्रशासन भने खुल्ला हुने छ। बिहान १० देखि ५ बजेसम्म प्रशासन खुल्ला हुने सूचनामा उल्लेख गरिएको छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37