
कैलालीको धनगढी रंगशालामा निर्माण भईरहेको ईन्डोर क्रिकेट हल निर्माणको अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण भईरहेको ईन्डोर क्रिकेट अभ्यास गर्नका लागि हल निर्माणको अन्तिम चरणमा पुगेको हो । चालु आर्थिक बर्षभित्रै ईन्डोर क्रिकेट हलको निर्माण सकिने कैलाली जिल्ला खेलकुद विकास समितिले जनाएको छ । धनगढी रंगशालामा निर्माण भईरहेको ईन्डोर क्रिकेट हल सुदूरपश्चिमको पहिलो ईन्डोर क्रिकेट हल हो ।


फोटोः ज्ञानेन्द्र क्षेत्री (क्रिकेट प्रशिक्षक)