खेलकुद पत्रकार मञ्चका कोषाध्यक्ष पनेरुलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार
2024/02/01, 1:00

नेपाल खेलकुद पत्रकर मञ्च कैलालीका कोषाध्यक्ष नवराज पनेरुलाई यस वर्षको खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिएको छ।

पत्रकारिताको माध्यमबाट नेपालको खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई नगद २५ हजार रुपैयाँसहित खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० प्रदान गरिएको हो।
युवा तथा खेलकुद मन्त्रालयले उनलाई पुरस्कार प्रदान गरेको जनाएको छ। पत्रकार पनेरु विगत दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन्।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15